२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

प्रकाशित मिति : २०७७ भाद्र ३० गते

जर्मन कपमा डर्टमण्डको फराकिलो जित

काठमाडौं । जुड बेलिंगहमले डेब्यू खेलमा गोल गरेको दिन बोरुसिया डर्टमण्डले गएराति जर्मन कपमा डुइसबर्गमाथि फराकिलो विजय हासिल गरेको छ ।
१७ वर्षे बेलिंगहम यसै सिजन बर्मिङघम सिटीबाट डर्टमण्डसँग अनुबन्ध भएका थिए ।
डर्टमण्डले १५औं मिनेटमा जाडोन सान्चोको गोलबाट अग्रता लिएको थियो। त्यसको १५ मिनेटपछि बेलिंगहमले अग्रता दोब्बर बनाएका थिए ।
३८औं मिनेटमा डोमिनिक भोल्कमरले रातो कार्डको सामना गरेपछि डुइसबर्ग १० खेलाडीमा सीमित बनेको थियो ।
थोर्गान हाजार्डले ३९औं मिनेटमा फ्रिकिकमा गोल गरे । ५०औं मिनेटमा जियोभानी रेनाले अर्को गोल थपे । ५८औं मिनेटमा मार्को रेउसले गोल गरेपछि डर्टमण्ड फराकिलो विजय हासिल गर्न सफल भएको हो ।
डर्टमण्डले अब १९ सेप्टेम्बरमा बोरुसिया मोन्चेनग्लाडबचविरुद्धको खेलबाट बुन्डेसलिगाको सुरुआत गर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81