२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

२१ घण्टा चलेको अमेरिका र इरानको वार्ता निष्कर्षविहीन

प्रकाशित मिति : २०८२ चैत्र २९ गते
file photo.

काठमाडौं / अमेरिका र इरानबीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको छ । लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो ।

वार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले आफ्नो ‘रेड लाइन’ प्रस्ट पारेको तर इरानले त्यसलाई स्वीकार नगरेको बताए । उनले भने, ‘हामीले निकै लामो समय खर्चिएर लचिलो बन्ने प्रयास गर्‍यौँ, तर इरानी पक्ष हाम्रा सर्तहरू मान्न तयार भएन ।’

- ADVERTISEMENT -

Advertisement

भान्सले अमेरिकी पक्षले झन्डै एक दिनको निरन्तर सञ्चारपछि आफ्नो ‘अन्तिम र उत्कृष्ट प्रश्ताव’ पेस गरेको दाबी गरेका छन् ।

वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी प्रतिनिधिमण्डल अहिले पाकिस्तानबाट फर्किने तयारीमा छ । यता, इरानको विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै अमेरिकाले अत्यधिक र गैरकानुनी मागहरू राखेको आरोप लगाएको छ । इरानले आफू खुला दिमागका साथ वार्तामा आएको भए पनि अमेरिकाले इरानको वैध अधिकार र स्वार्थलाई सम्मान गर्नुपर्ने अडान राखेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46