काठमाडौं / विगत ५ महिनादेखि बन्द रहेका लामोदुरीका सवारी साधनहरु असोज १ गते देखि संचालन हुने भएका छन् । साथै बन्द रहेका होटलरेष्टुरेण्ट पनि असोज १ गतेबाट खोल्न पाइने निर्णय सरकारले गरेको छ ।
सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भाद्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उक्त कुराको जानकारी दिएका हुन । सवारी साधनले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउँने हुनाले अहिले चलेको भाडादरमा ५० प्रतिशत सम्म थपगरि लिन पाउने जनाईएको छ ।
यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्ने छ भने एक साईडमा एक जनाको दरले मात्र यात्रा गर्न पाईने छ । यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने सवारी साधन संचालकले ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था अनिवार्य गरेको हुनुपर्नेछ ।
आवश्यकता अनुसार अन्य मापदण्डहरु थपघट गर्नु परेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने बमोजिम हुने मन्त्री ज्ञवालीले जानकारी दिए । होटल तथा ट्रेकिङ व्यवसायहरुले पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर संचालन गर्न पाउने भएका छन् । मापदण्ड पालना गरे नगरेको अनुगमन संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ । अहिलेसम्म होटल रेष्टुरेण्टले ‘टेक अ वे’ सेवा मात्र लिन पाउने व्यवस्था गरिएको थियो ।
यातायात असोज १ गतेबाटै, भाडा ५० प्रतिशत बृद्धि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.71
152.31

European Euro
1
176.64
177.34

UK Pound Sterling
1
203.59
204.39

Swiss Franc
1
193.83
194.60

Australian Dollar
1
108.64
109.07

Canadian Dollar
1
109.84
110.27

Singapore Dollar
1
118.76
119.23

Japanese Yen
10
9.52
9.56

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.43
40.59

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.31
41.47

Malaysian Ringgit
1
38.26
38.41

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.64
23.73

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
494.65
496.61

Bahrain Dinar
1
402.39
403.98

Omani Rial
1
394.05
395.61













