भोलिदेखि पसल १० देखि ५ बजेसम्म खुल्ने
चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले भोलि (असोज १) देखि परिमार्जन सहित निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिरहेको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा आज अन्तिम दिन हो । परिमार्जन सहितको निषेधाज्ञाका लागि नयाँ आदेश जारी गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
चितवनमा भोलीदेखि निजी सवारी साधान जोर विजोेर प्रणालीमा संचालन गर्न दिने तयारीमा प्रशासनमा रहेको प्रजिअ भट्टराईले बताउनुभयो । चितवनमा सार्वजनिक सवारी साधन सञ्चालनका बिषयमा के गर्ने भन्ने बिषयमा छलफल भइरहेको बताइएको छ ।
चितवनमा जिल्लामा कोरोनाको जोखिम अवस्था अध्ययन गरी निर्णय लिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । स्वास्थ्य सावधानी अपनाउने विषयमा भने प्रशासनले कडाइ गर्ने उहाँको भनाइ छ ।
उहाँकाका अनुसार भोलिदेखि चितवनमा गर्न नपाउने र नमिल्ने कामको विवरण कम हुनेछ भने अती आवश्यकभन्दा बाहेकका पसललाई विहान १० बजेदेखि ५ बजेसम्म खोल्न मिल्नेगरी निर्णय गर्दैछौं ।
यस्तै धार्मिक, सांस्कृति कार्यक्रम गर्न, बिहे, ब्रतबन्ध जस्ता सामाजिक काम गर्न र अन्य भेला जमघट हुनलाई केही समय रोक्ने प्रशासनको तयारी रहेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ३१ गते राति १२ बजेसम्मको लागि केही खुकुलो बनाई निषेधज्ञा लगाएको थियो । चितवनमा साउन ३२ गतेबाट निषेधाज्ञा लगाइएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

निषेधाज्ञा आज अन्तिम, परिमार्जनसहित ल्याउने तयारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04










