March 19, 2025
- ADVERTISEMENT -

संक्रमित थपिए १ सय २ जना, चितवनकै ७८ जना

September 17, 2020
People walk down the road in front of Chitwan Medical College Teaching Hospital in Bharatpur Metropolis, Chitwan district, in May 2018. Photo courtesy: Amit Ghimire

चितवन / चितवन मेडिकल कलेज कोभिड–१९ परीक्षण प्रयोगशालामा १ सय २ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
परीक्षण प्रयोगशालाका अनुसार चितवनका ७८ जना सहित १०२ जनामा कारोना पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरु मध्ये केही यसअघि नै संक्रमित भएका व्यक्तिहरु समेत रहेको जनाइएको छ ।
संक्रमितहरु मध्ये भरतपुर महानगरपालिकाका ५४ जना, रत्ननगर नगरपालिकाका १९, खैरहनीको ४ र राप्तीको १ जना रहेको बताइएको छ । त्यस्तै २४ जना अन्य जिल्लाका रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।

- ADVERTISEMENT -