चितवन / चितवनमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएका छन् । चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरी उपचारक्रममा आज दुई जनाको मृत्यु भएको हो ।
चितवन मेडिकल कलेज भरतपुरका निर्देशक प्राडा दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं ११ निवासी ३१ वर्षीय पुरुषको बिहीबार राति १२ः१८ बजेको समयमा मृत्यु भएको हो ।
स्वासप्रश्वास र निमोनियाको समस्या भएपछि भदौ २५ गते अस्पताल भर्ना भएका उनको २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै मृत्यु भएको लम्सालले जानकारी दिनुभयो ।
त्यसैगरी भरतपुर अस्पतालमा उपचाररत सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको शुक्रबार बिहान १० वजे मृत्यु भएको हो । अस्पतालद्वारा जारी सूचनामा मृगौलाको डायलासिस गरिरहेका उनको यही भदौ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उनको खोकीसँगै स्वाशप्रश्वासमा समस्या देखिएपछि भदौ २३ गतेदेखि कोभिड–१९ सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।
हालसम्म जिल्लामा उपचारका क्रममा र घरमा गरी मृत्यु हुनेको संख्या २९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जस मध्ये चितवनका मात्र १७ जना रहेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34














