२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

नेपालमा थप १ हजार १५४ जना संक्रमित पुष्टि

प्रकाशित मिति : २०७७ आश्विन ५ गते

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा थप ११ सय ५४ जनामा कोरोना संक्रमण भएको छ । नियमित प्रेस व्रिफिङ मार्फत थप ११ सय ५४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता डा. गौतमका अनुसार १६ जनाको कोरोनाका कारण ज्यान गएको छ भने यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36