चितवन / एकाबिहानै थप ६ जनामा कारोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा चितवनका ४ जना र अन्य जिल्लाका २ जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
प्रमुख डा अधिकारीका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नं. ९,१०,१५ का ३ जना, कालिका नगरपालिकाका–२ का १ जना, नवलपुरका १ र दाङका १ जना रहेका छन् ।
उनीहरु २५ देखि ५३ वर्ष उमेर समूहका रहेका छन् । संक्रमितहरुको आशा, अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टाइनबाट स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।
शुक्रबार बिहानै चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
September 25, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -