चितवन / भरतपुरको टिकौलीमा सडक दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–हेटौडा सडक खण्डको टिकौलीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।
प्रवक्ता थापाका अनुसार शुक्रवार राति १० बजे टिकौली जंगलमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख १३६४ नम्वरको ट्रकले विपरीत दिशाबाट आईरहेको ना६४प ८३६३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो । ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर–१४ का अन्दाजी ३५ वर्षीय पुरेन्द्र गिरीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । ठक्कर दिने दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- ADVERTISEMENT -

टिकौली दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36













