२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

रत्ननगरका मेयर वन कोरोनामुक्त

प्रकाशित मिति : २०७७ आश्विन १२ गते

रत्ननगर / रत्ननगर नगरपालिकाका मेयर नारायण वन कोरोना मुक्त भएका छन् । मेयर वन १५ दिन होम आइसोलेनमा बसेरै कोरोना जित्न सफल भएका छन् । भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार गरिएको दोश्रो कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
मेयर वन नगरवासीलाई कोरोना संक्रमणबाट जोगाउन सक्रिय रहँदै गर्दा असोज १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेका मेयर वनले आयुर्वेद र सामान्य हेमोयोपेथिक औषधिको सेवन गरेर कोरोना जितेका हुन् । रत्ननगर अस्पतालमा स्वाव दिँदा कोरोनासँग मिल्दो जुल्दो लक्ष्यण रहेका मेयर वनको होम आइसोलेनमा बस्दा स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।
उनले भने घरमै बसेर कोरोनालाई जित्न सफल भएको छु तर कोरोनालाई सामान्य रुपमा लिनु हुदैन । मेयर वनले आफ्नो स्वास्थ्य लाभको कामना गर्नु सबैप्रति आभार प्रकट गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73