धादिङ / छोरी बलात्कार आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
बालिकाले आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको प्रहरीलाई बताएकी छिन् । प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएको छ भने बालिकाको स्वास्थ्य परीक्षण गरिएको बताए । घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदासमेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छिन् ।
प्रहरीका अनुसार आरोपित बाबुले आफूलाई पाँच वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौँ जान लाग्दा उद्धार गरिएको हो ।
- ADVERTISEMENT -

छोरी बलात्कार गर्ने बाबु प्रहरी हिरासतमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.62
151.22

European Euro
1
172.75
173.43

UK Pound Sterling
1
199.33
200.12

Swiss Franc
1
186.63
187.37

Australian Dollar
1
105.63
106.05

Canadian Dollar
1
106.41
106.84

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.34
9.37

Chinese Yuan
1
22.25
22.34

Saudi Arabian Riyal
1
40.13
40.29

Qatari Riyal
1
41.35
41.52

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.01
41.17

Malaysian Ringgit
1
36.41
36.55

South Korean Won
100
9.84
9.88

Swedish Kroner
1
15.72
15.78

Danish Kroner
1
23.12
23.21

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
490.14
492.09

Bahrain Dinar
1
399.52
401.11

Omani Rial
1
391.24
392.79













