काठमाडौं / विश्वमा एकैदिन २,३१,५३९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये आजसम्म २ करोड ५६ लाखभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सङ्क्रमितमध्ये २ करोड ५६ लाख ६४ हजार ८ सयभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका हुन् ।
चिनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका ३ करोड ४४ लाख ७४ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् । त्यसमध्ये ३ लाख १५ हजार ३१ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् भने ८ हजार ८४३ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख २७ हजार ५ सय ९७ पुगेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ७७ लाख ८२ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६६ हजार बढीको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ७४ लाख ९४ हजार ६ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ४७ लाख ३६ हजार ६ सय भन्दाबढी निको भएका छन् भने २ लाख १२ हजार ६ सय बढीको ज्यान गएको छ ।
यसैगरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ६३ लाख ९१ हजार ९ सय ६० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५३ लाख ४८ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् भने ९९ हजार ८०४ जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४८ लाख ४९ हजार २२९ पुगेको छ भने १ लाख ४४ हजार ७६७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४२ लाख १२ हजार भन्दा बढी निको भएका छन् ।
- ADVERTISEMENT -

विश्वभर एकैदिन २,३१,५३९ मानिस कोरोना संक्रमणमुक्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37












