२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

दुई हप्ताभित्र अमेरिकाले इरान छोड्ने ट्रम्पको घोषणा

प्रकाशित मिति : २०८२ चैत्र १८ गते
File photo.

एजेन्सी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अमेरिकी सेना दुई वा तीन हप्ताभित्र इरानबाट बाहिरिने बताएका छन् । अमेरिकन अटोमोबाइल एशोसिएशनकाअनुसार मंगलवार अमेरिकामा ग्यासोलिनको औसत राष्ट्रिय मूल्य तीन वर्षभन्दा बढी समयमा पहिलो पटकप्रति ग्यालन ४ अमेरिकी डलर नाघेको छ ।

ऊर्जा बजारको उतारचढाव र लामो समयसम्म चल्ने द्वन्द्वप्रति लगानीकर्ताहरूको चिन्ताका कारण बढ्दो दबाबको सामना गरिरहेका अमेरिकी राष्ट्रपतिले, फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि ठूलो आक्रमण गरेदेखि युद्धको समयसीमाका बारेमा थुप्रै विरोधाभासपूर्ण टिप्पणीहरू गर्दै आएका छन् ।

- ADVERTISEMENT -

Advertisement

ट्रम्पले अमेरिका र इरानबीच वार्ता भइरहेको र यदि दुई देशबीच सम्झौता भएमा युद्ध छिट्टै समाप्त हुन सक्ने सम्भावना रहेको बताए । ट्रम्पले हर्मुज जलसन्धि पुनः खोल्ने र यो महत्त्वपूर्ण विश्वव्यापी ऊर्जा जलमार्ग सुरक्षित गर्ने जिम्मेवारी अब अन्य देशहरूको हुने कुरा दोहोर्‍याएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46