२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : २०७७ आश्विन १६ गते
- ADVERTISEMENT -

चितवन र चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो ।
ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि असोज १० गते अस्पताल भर्ना हुनुभएकी उहाँमा असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । आकस्मिक कक्षमा उपचारका क्रममा आज विहान ११ः४५ बजे उहाँको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

- ADVERTISEMENT -