April 29, 2025

नेपालमा संक्रमित थप २४४०, उपत्यकाकै १५३१ जना

October 5, 2020
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा थप २४४० जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये १५३१ उपत्यकाका छन् ।

- ADVERTISEMENT -