२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

२४ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर

प्रकाशित मिति : २०७७ आश्विन २१ गते
फोटो : गुगल ।

काठमाडौँ / आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । डा. केसीको शरीरमा अत्यावश्यक तत्वहरुको कमी हुनाको साथै रक्तचापमा पनि कमी आएको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बताएका छन् ।
बुधबार बिहान डा. केसीको रक्तचाप ७०÷५० मापन गरिएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै जुम्लाबाट १९औं सत्याग्रह सुरु गरेका डा. केसीले हाल त्रिवि शिक्षण अस्पतालमै सत्याग्रह जारी राखेका छन् ।
२४ दिनदेखि उनी अनसनमा छन् । डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि हाल उपचारमा संलग्न चिकित्सकको टोली आन्तरिक परामर्शमा जुटेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73