२०८३ भाद्र १, सोमबार
August 17, 2026
२०८३ भाद्र १, सोमबार
August 17, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विश्वमा एकैदिन थपिए ३ लाख बढी संक्रमित, निको २ लाख ४७ हजार जना

प्रकाशित मिति : २०७७ आश्विन २८ गते

काठमाडौं / विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ८३ लाख ५२ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १३ हजार २ सय भन्दाबढी संक्रमित थपिएका छन् भने ५ हजार बढीको मृत्यु भएको छ वल्डोमिटरमा उल्लेख छ । योसँगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ९० हजार २२५ पुगेको छ ।
हालसम्म २ करोड ८८ लाख ४५ हजार ५ सय ४४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ९ सय भन्दाबढी संक्रमण मुक्त भएका हुन्। संक्रमितमध्ये ८४ लाख १६ हजार बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६९ हजार ९ सय बढीको अवस्था गम्भीर रहेको छ ।
कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ८० लाख ९० हजार २ सय ५३ पुगेको छ । कोरोनाका कारण २ लाख २० हजार ८ सय ७३ जनाको मृत्यु भएको छ भने ५२ लाख २६ हजार भन्दाबढी मानिस निको भएका छन् ।
यस्तै, भारतमा एकैदिन ६३ हजार ५ सय भन्दा बढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ७२ लाख ३७ हजार ८२ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १० हजार ६१७ पुगेको छ भने ६१ लाख ५८ हजार ७ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा ५१ लाख १४ हजार ८ सय २३ मानिस संक्रमित भएका छन् भने १ लाख ५१ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४५ लाख २६ हजार ९ सय भन्दाबढी निको भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.39
152.99
European Euro
1
176.06
176.75
UK Pound Sterling
1
206.11
206.92
Swiss Franc
1
187.40
188.13
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.72
110.15
Singapore Dollar
1
119.13
119.60
Japanese Yen
10
9.58
9.61
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.82
41.98
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
41.49
41.66
Malaysian Ringgit
1
37.30
37.44
South Korean Won
100
10.79
10.83
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.98
497.93
Bahrain Dinar
1
404.21
405.80
Omani Rial
1
395.80
397.36