२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

दशैंका लागि गाउँ आउनेलाई १४ दिन होम क्वारेन्टाइनमा बस्न आग्रह

प्रकाशित मिति : २०७७ आश्विन ३० गते

भुम्लिचोक / गण्डकी गाउँपालिका गोरखाले दशैं मनाउन गाउँ आउनेलाई १४ दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । जिल्ला बाहिरबाट दशैं मनाउन गाउँ आउनेहरुलाई १४ दिन होम क्वारेन्टाइन बस्न आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानामगरले बिहीबार एक प्रेस नोट जारी गर्दै जानकारी गराएका हुन् ।
नेपालीहरुको चाडवाड नजिकिदैँ गर्दा मानिसहरुको आवागमन बढ्ने र जिल्ला बाहिर भएकाहरु घर फर्कदाँ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले १४ दिन क्वारेन्टिनमा बस्न आग्रह जारी गरिएको प्रेस नोटमा उल्लेख छ ।
गाउँपालिकाले संक्रमण बढिरहेको बेला सकेसम्म जहाँ छ त्यही बसेर दशैँ मनाउन पनि अनुरोध गरेको छ । अति आवश्यक काम बाहेक अन्य समयमा बाहिर हिँडडुल नगर्न र होम क्वारेन्टिनमा रहँदा स्वास्थ्य समस्या आएमा गाउँपालिका अध्यक्ष, स्वास्थ्य शाखा संयोजक वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
साथै गाउँपालिकाले चाड पर्व मनाउँदा पारिवारिक रुपमा आफ्नो घरमा सिमित रही सुरक्षित तवरले मनाउन र खेलकुद, जात्रा, मेला लगायत कुनै पनि किसमिका धार्मिक, सांस्कृतिक तथा राजनैतिक कार्यक्रमहरु आयोजना नगर्न समेत अनुरोध गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61