चितवन / जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनद्वारा दुर्घटना न्यूनीकरणका लागि लाइडर गन मार्फत चेकजाँच सुरु गरिएको छ । चाडपर्वको पूर्वसन्ध्यामा जिल्लामा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि लाइडर गन मार्फत चेकजाँच सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
प्रनि भट्टका अनुसार सडकमा बढ्दै गएको सवारी चाप र तीव्र गतिका कारण हुन सक्ने दूर्घटनाको जोखिमलाई न्यूनीकरणका लागि जिल्लामै पहिलो पटक अत्याधुनिक लाइडर गन मार्फत् चेक जाँच सुरु गरिएको हो ।
उनले लाइडर गनले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकहरुको फोटो, भिडियो र सवारीको गती कैद गर्ने बताए । सोही आधारमा प्रिन्ट प्रतिसहित चालकहरुलाई कारबाही गरिने भट्टले बताए । अधिकांश गम्भीर प्रकृतिको दुर्घटना तिब्र गतिकै कारण हुने भएकोले यसको प्रयोगले दुर्घटना न्यूनीकरण गर्न सहयोग मिल्ने उनको भनाई छ ।
अधिकांश गम्भीर प्रकृतिको दुर्घटनाका कारण नै तिव्र गति भएको र लाइडर गनले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकहरुको फोटो भिडियो र सवारीको गति कैद गर्ने, त्यसैको आधारमा ट्राफिक नियम उल्लघंन गर्नेहरुलाई कारबाही गरिने उनले बताए ।
बढी दुर्घटना हुने आँपटारी, रामनगर, गोन्द्राङ, टिकौली जंगल सडक खण्डको दुबैतर्फ ४ स्थानमा र गोलघुम्ती रहेका केन्द्रीय बसपार्क, चौबिसकोठी र आँपटारीमा सचेतनामुलक ९ थान रिफ्लेक्टिङ बोर्ड राखिएको छ ।
यस्तै चाड पर्व लक्षित गर्दै यात्रुहरुको चाप बढी हुने स्थानमा सहायता कक्ष स्थापना गरिएको छ । नारायणगढको पुलचोक, केन्द्रीय बस ट्रमिनल, पोखरा बसपार्क र मुग्लिनमा सहायता कक्ष राखिएको प्रनि भट्टले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

दुर्घटना न्यूनीकरणका लागि लाइडर गन मार्फत चेकजाँच

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36











