सुर्खेत / कर्णाली प्रदेश सरकारले कोभिड १९ को लक्षण सहितका बिरामीहरुको परीक्षण तथा उपचार प्रदेश सरकारको तर्फबाट निःशुल्क गर्ने निर्णय गरेको छ ।
शनिवार बसेको बैठकले १६ वटा निर्णय गरेको छ । जसमा कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशन आइतवार रातको १२ बजेदेखि अन्त्य हुने भएको छ।
शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिइन्।
- ADVERTISEMENT -

कर्णाली सरकारले कोरोनाका बिरामीको निःशुल्क उपचार गर्ने
October 25, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
