एजेन्सी / बलिउड अभिनेत्री करना कपुरको एक तस्बिरले साढे ६ लाख लाइक पाएको छ । बलिउड अभिनेत्री कपुर पहिले जस्तै अहिले पनि सामाजिक सन्जालमा त्यत्तिकै सक्रिय रहेकी छिन् र उनलाई सामाजिक सन्जालमा प्रयोगकर्ताहरुले निकै मन पराइरहेको पाइन्छ । यहीबीच करिनाले एउटा तस्वीर सामाजिक सन्जाल इन्स्टाग्राममा राखेकी थिइन् ।
जुन यो तस्वीर हो, फिल्म जब वी मेटको हो । फिल्म रिलिज भएको १३ वर्ष पुगेको उपलक्ष्यमा करिनाले यो तस्वीर सामाजिक सन्जालमा राखेकी हुन् । यसमा उनी फिल्मका अभिनेता शाहिद र निर्देशक इम्तियाज अलीसँग देखिएकी छिन् ।
करिनाले तस्वीर सामाजिक सन्जालमा के राखेकी थिइन्, उनको यो तस्वीरलाई निकै धेरैले लाइक गरेका छन् । इन्स्टाग्राममा मात्र यो तस्वीरलाई ६ लाख ५० हजारभन्दा बढीले लाइक गरेका छन् । यो तस्वीरमाथि कमेन्ट पनि उत्तिकै धेरै आएका छन् । अनि यसको सेयरिङ पनि निकै राम्रो देखिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

करिनाको यो तस्बिरले पाए साढे ६ लाख लाइक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04












