२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

मिडिया एक्सनको दोश्रो चरणको ३ दिने तालिम सुरु

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते

चितवन / मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा ‘भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम’ विषयक दोस्रो चरणको तालिम सुरु भएको छ । उक्त तालिम बुधबारदेखि शुक्रबारसम्म भर्चुअल माध्यमबाट ३ दिनसम्म हुने भएको हो ।
तालिम प्रशिक्षक बैदेशिक मामिला भ्रामक सूचनाका कमलदेव भट्टराईद्वारा ‘मिडियाको रोल र फरेन्स इन्फरमेशन’ को विषयमा तालिम दिइएको थियो । उनले भ्रामक समाचारले प्रजातन्त्र, देशलाई नै असर गर्ने भएकोले हामी सचेत हुन जरुरी भएको बताए । प्रशिक्षणमा परराष्ट्रसम्बन्धी समाचारका लागि अति नै संवेदनशील हुन उनले आग्रह गरे ।
मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले संवेदनशील सूचनामा हतार गर्न नहुने बताए । धैर्यताकासाथ समय लगाएर सत्यतथ्य समाचार मात्र सम्प्रेषण गर्नुपर्ने उनको भनाइ थियो ।
उक्त तालिममा मिडिया एक्सनका अध्यक्ष लक्ष्मण दत्त पन्त, मिडिया एक्सन बागमती प्रदेशका संयोजक मधुसुदन दवाडी, अमेरिकी राजदूतवास सूचना विज्ञ प्रेरणा मरासिनी, प्रियन्का झा तथा इन्फरमेशन स्पेशलिष्ट अनार्सिची एलेन लगायतले पत्रकारहरुलाई प्रशिक्षण दिइएको थियो ।
तालिममा प्रशिक्षार्थीहरुलाई ४ मिनेटको प्रस्तुति दिन लगाइएको थियो भने १६ जना पत्रकारहरुसहित २१ जनाको सहभागिता सहभागिता रहेको थियो । तालिममा पुरानै प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिइएको छ । मिडिया एक्सन नेपालले ५ वर्षदेखि विभिन्न तालिमहरु दिँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36