काठमाण्डौ / बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टिमको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार नेपाली टोलीलाई विदाई गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवाल, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले खेलाडीलाई विदाई गर्नुभएको हो । २५ खेलाडी र ७ पदाधिकारीसहितको नेपाली टिम आज बिहीबार ढाका प्रस्थान गर्ने छन् । प्रशिक्षणमा बोलाईएका खेलाडीमध्ये ७ जना कोरोना सङ्क्रमण देखिएपछि बंगलादेश जाने छैनन् ।
यस्तै रोहित चन्दले चोटका कारण बंगलादेश भ्रमण गुमाउने छन् । नेपालले कार्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा बंगलादेशसँग खेल्नेछ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
कोरोना भाईरसको महामारीको कारण स्विडेन सरकारले भ्रमणमा कडाई गरेपछि कालिन नेपाल फर्कन नपाएको एन्फाले जनाएको छ ।
- ADVERTISEMENT -

मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका जाँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














