२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका ८९ सहित १२५ जनामा कोभिड–१९ पुष्टि

प्रकाशित मिति : २०७७ कार्तिक २० गते

भरतपुर / चितवन मेडिकल कोभिड–१९ प्रयोगशालामा १२५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बुधवार गरिएको परीक्षणमा चितवनका ८९ सहित १२५ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पताल जनाएको हो ।
अस्पतालका अनुसार भरतपुरका ६५, रत्ननगरका १२, खैरहनीका ५, राप्तीका ३, कालिकाका १ र माडीका ३ जना समेत ८९ जना रहेका छन् ।
यस्तै अन्य संक्रमित हुनेहरुमा नवलपुरका २०, मकवानपुरका ३, गोरखाका ४, तनहुँका २ र नवलपरासी, रौतहट, काठमाडौका, धादिङ, सिन्धुली, दाङ र पर्साका १ र १ सहित ७ जना गरी जम्मा १२५ जना रहेका छन् ।
संक्रमितहरु ४ देखि ८१ वर्षसम्मका रहेका छन् । सिएमसी स्वाब संकलन केन्द्रबाट संकलन गरिएका ३८४ नमुनाको परीक्षण गर्दा २५९ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने १२५ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालको रिपोर्टमा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36