मनहरि / मनहरि गाउपालिका वडा नं ७ मा गुडिरहेको हायस गाडीमा एक्कासी आगलागी भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रमनटारमा गुडिरहेकै अवस्थामा गाडीमा आगलागी भएको हो ।
आइतबार बिहान मनहरी ज्यामिरेबाट नारायणगढतर्फ जाँदै गरेको बा २ ख २५५६ नम्बरको हायस गाडीमा अचनाक आगो लागेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ । आगलागी भएको कारण खुल्न नसकेको छैन ।
आगलागीबाट गाडी जलेर पुर्ण नष्ट भएको छ भने मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

गुडिरहेको गाडीमा एक्कासी आगलागी
November 8, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
