२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

प्रकाशित मिति : २०७७ मंसिर ८ गते
सांकेतिक तस्बिर ।

चितवन / जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–१ बस्ने ५५ वर्षीय सानुकाजी श्रेष्ठको आइतबार जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्ज चितवनका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । घटनास्थल पूर्वी सेक्टरअन्र्तगतको कोर ईलाका हर्दा दोभान नजिकै रहेको छ ।
उनका अनुसार श्रेष्ठ अनुमति तथा जानकारी बिना अनाधिकृतरुपमा निकुञ्ज प्रवेश गरेको पाइएको बताए । यस आर्थिक वर्षमा मात्रै चितवन निकुञ्ज भित्र वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको उनले जानकारी दिए ।
निकुञ्जले ३ जनाको बाघको आक्रमणबाट, १ जना गैंडाको आक्रमणबाट र १ जनाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जनाएको छ । यसअघि निकुञ्जको कोर ईलाकामा घरपालुवा हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका माहुतेको समेत मृत्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37