२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

चितवनमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

प्रकाशित मिति : २०७७ मंसिर ८ गते

चितवन / चितवनको राप्ती न.पा. ७ हर्दिचोक नजिक सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा सोमबार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार राप्ति न.पा.–५, चितवन बस्ने वर्ष ३० का नवराज दनै र सोही ठाउँ बस्ने वर्ष २२ को सचिन दनैको ज्यान गएको हो ।
पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको एनएल१एल२४६० नं. को एलपी ग्यास ईण्डियन बुलेटले सोही दिशाबाट आइरहेको प्रदेश नं.३–००२प ११८ नं. को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रवक्ता थापाले जानकारी दिए ।
घाइते दुबै जनालाई उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटैमा मुत्यु भएको र मोटरसाइकल चालक खुल्न बाँकी रहेको उनले बताए । स्थानीयहरुले बाटो अवरोध गरेकाले खुलाउने प्रयास भएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49