चितवन / नेपाल सरकारबाट प्रतिबन्धित नेकपा विप्लव समूहका एकजना चितवनबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार नेकपा विप्लव समूहको संगठित सक्रिय कार्यकर्ता रत्ननगर नगरपलिका–११ बस्ने प्रकाशचन्द्र ढकाललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिप्रका चितवनबाट खटिएको प्रहरी टोलीले ढकाललाई भरतपुर महानगरपालिका–६ बुद्धचोकबाट शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरिएको जिप्रका चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिए ।
पक्राउ परेका ढकालको साथबाट हंसिया हथौडा अंकित झण्डा थान ३, ‘सातौं पार्टी पुनर्गठन दिवश भव्यरुपमा सफल मनाऔं’ लेखिएको ब्यानर, रसिद ठेली, पम्पलेट, केही किताब तथा दस्ताबेजसमेत बरामद गरेको प्रवक्ता थापाले बताए ।
उनलाई जिल्ला अदालत चितवनबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेकपा विप्लव माओवादीका एक कार्यकर्ता पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जनप्रतिनिधिसामु नागरिकका प्रश्नैप्रश्न, शिक्षा र स्वास्थ्यदेखि भूमिसमस्यासम्मका गुनासा

तीन सय रुपैयाँको चिउरा किन्दा १० लाख पुरस्कार

प्रधानमन्त्री दुई दिने भारत भ्रमणमा जाँदै, मोदीसँग एक्लै वार्ता गर्ने

आज एनपीएल पहिलो क्वालिफायर, लुम्बिनी र सुदूरपश्चिम भिड्ने

चितवनका दुग्ध किसानद्वारा मूल्यवृद्धिको माग, पूरा नभए आन्दोलनको चेतावनी [with video]
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.98
150.58

European Euro
1
165.11
165.77

UK Pound Sterling
1
197.78
198.57

Swiss Franc
1
178.47
179.19

Australian Dollar
1
101.27
101.68

Canadian Dollar
1
104.99
105.41

Singapore Dollar
1
116.34
116.81

Japanese Yen
10
9.40
9.44

Chinese Yuan
1
22.50
22.59

Saudi Arabian Riyal
1
39.96
40.12

Qatari Riyal
1
41.15
41.31

Thai Baht
1
4.42
4.44

UAE Dirham
1
40.84
41.00

Malaysian Ringgit
1
36.63
36.77

South Korean Won
100
11.24
11.28

Swedish Kroner
1
14.88
14.94

Danish Kroner
1
22.09
22.17

Hong Kong Dollar
1
19.12
19.19

Kuwaity Dinar
1
485.69
487.63

Bahrain Dinar
1
397.61
399.20

Omani Rial
1
389.54
391.10








