२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

गुल्मीमा जिप दुर्घटना हुँदा एकै गाउँका ५ को मृत्यु

प्रकाशित मिति : २०७७ मंसिर १२ गते

गुल्मी / गुल्मीको इश्मामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इश्मा गाउँपालिका ४ बाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप हुलको विद्यालय नजिकै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इश्मा ४ हुलका ६५ वर्षका डम्बर बहादुर हितान, ३३ वर्षका शिव बहादुर दर्लामी, ३३ वर्षका धन बहादुर अछामी, ३० वर्षका बसन्त दर्लामी र मालिका गाउँपलिका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीले बताउनुभयो ।
दुर्घटनामा घाइते भएका सोही स्थानका २८ वर्षकी सरस्वती दर्लामी र १९ वर्षका फर्सु थापा, २६ वर्षका कमल हितानको अवस्था गम्भिर रहेकोले उद्धार गरेर जिल्ला अस्पतालतर्फ पठाएको घटनास्थलबाट स्थानीय रामबहादुर कार्कीले बताउनुभयो ।
बिहान ७ः२० बजे भएको दुर्घटनामा जिप भिरबाट ४ सय मिटर तल खसेको र चालक इस्मा ४ बस्ने २४ बर्षका चालक बुद्ध बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04