चितवन / भरतपुरका विभिन्न स्थानमा भोलि (सोमबार) विद्युत अवरुद्ध हुने भएको छ । भरतपुर महानगरपालिका वडा नं. ७, १० र ४ मा लाइन सुधार गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले जानकारी दिए ।
प्राधिकरणका प्रमुख महतोका अनुसार चितवनको धेरै स्थानमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने बताए ।
भरतपुर–१ फिडरको माछापुच्छ्रे«चोक, त्रिचोक, पिपलछोकका आसपास लगायतका स्थानमा विद्युत अवरुद्ध हुने प्राधिकरणको भरतपुर वितरण केन्द्रले जनाएको छ ।
भरतपुरका विभिन्न स्थानमा सोमबार विद्युत अवरुद्ध
December 6, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
