काठमाडौं / हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने घोषणा गरेका छन् । पत्नी मिनासँगको सम्बन्धविच्छेदको दुई वर्षपछि आफूले बिहे गर्न लागेको जानकारी दिएका हुन् ।
सम्बन्ध विच्छेदपछि सामाजिक सञ्जालमा पनि एक अर्काको कुरालाई लिएर विवाद हुँदै आएको थियो । अहिले उनले आफू दोस्रो वैवाहिक जीवनमा प्रवेश गर्न लागेको बताएका छन् । यद्दपि उनले दोस्रो बिहे गर्न लागेको महिलाबारे भने खुलाएका छैनन् ।
उनको पृष्ठभूभिबारे खुलाउन समय लाग्ने बताएका छन् । उनका अनुसार छिट्टै बिहे गर्ने तयारी भएको छ ।
- ADVERTISEMENT -
मनोज गजुरेल गरे दोस्रो बिहेको घोषणा
December 7, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -