२०८३ बैशाख १६, बुधबार
April 29, 2026
२०८३ बैशाख १६, बुधबार
April 29, 2026 Wednesday
- ADVERTISEMENT -

‘द बर्गर हाउस’को ५०औं शाखा चितवनमा

प्रकाशित मिति : २०७७ पुष १५ गते

चितवन / चितवनमा ५०औं शाखाको बिस्तार गरिएको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’को शुभारम्भ भएको छ । भरतपुर–१० दिपेन्द्रचोकमा बुधबारबाट संचालनमा ल्याइएको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ ले कलेजका विद्यार्थीहरुका लागि लक्षित गरिएको संचालक सुमित दवाडीले जानकारी दिए ।
संचालक दवाडीका अनुसार पूर्ण पारिवारिक वातानुकुल फाष्टफूड बर्गर, क्रन्ची फ्राई चिकेन, मःमः, चाउमिन, ससेजलगायत परिकार पाइने छ भने बार आइटम पारखीहरुको लागि पनि व्यवस्था गरिएको छ ।


२०७६ कार्तिकबाट निर्माण कार्य थालनी गरिएको द बर्गर हाउस डेढ करोड बढी लगानी रहेको छ भने १ वर्षमा पूर्णता पाएको उनले बताए । २०७७ साल बैशाखबाट संचालन ल्याउने तयारी गरिए पनि कोभिड–१९ का कारण १ वर्ष पछि धकेलिएको हो ।
उनले एकै पटक १२५ जना ग्राहक क्षमता रहेको र विभिन्न किसिमका ५० देखि ६० जनासम्म अटाउने साना कार्यक्रमसमेत गर्न सकिने समेत बताए । उक्त हाउसमा अहिले २० जना मानिसले रोजगारी पाएको छ ।

- ADVERTISEMENT -

Advertisement

२०७२ सालबाट नेपालका विभिन्न शहरहरु काठमाडौं, पोखरा, धरान, धनकुटालगायत ४९ वटा शाखा बिस्तार भइसकेको छ । चितवनमा फाष्ट फुड पारखीहरुका लागि उक्त हाउस पहिलो भएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68