मकवानपुर / वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी मकवानपुरकी एक महिलाको कुवेतमा मृत्यु भएको छ । कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत काँकडा मकवानपुरकी सरिता थिङको मृत्यु भएको हो ।
ग्यास्ट्रिक बिग्रिएर अल्सर भए पछी अस्पातल भर्ना भएकी थिङको १० जनवरी आईतवार आदान अस्पतलमा उपचारकै क्रममा मृत्यु भएको नेपाली राजदूताबास कुवेतले जनाएको छ ।
थिङबिरुद्द २ बर्ष पहिले घरबाट भागेको (रनवे) मुद्दा परेको थियो । थिङ अबैधानिक रुपमा लुकेर काम गर्दै आएकी थिइन् ।
दूतावासका अनुसार अबैधानिक रुपमा भारतीय बाटो हुँदै आएको र श्रम सम्झौता पनि नगरेकाले थिङको शव नेपाल पठाउन लाग्ने खर्च परिवारले नै व्यहोर्न पर्ने जनाएको छ ।
- ADVERTISEMENT -

मकवानपुरकी एक महिलाको कुवेतमा मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













