२०८३ बैशाख १६, बुधबार
April 29, 2026
२०८३ बैशाख १६, बुधबार
April 29, 2026 Wednesday
- ADVERTISEMENT -

रत्ननगरमा बन्ने भयो लिफ्ट सहितको सिटी सेन्टर

प्रकाशित मिति : २०७७ माघ १ गते

चितवन / सौराहामा पर्यटन व्यवसायीहरुले रत्ननगरमा सिटी सेन्टर सञ्चालन गर्ने भएका छन् । पूर्वी चितवनलाई विजनेश हबको रुपमा विकास गर्न व्यवसायीहरुले पर्यटन व्यवसायसंगै सिटी सेन्टर सञ्चालन गर्न लागेका हुन् ।
सौराहा एडभेन्चर प्रा.लि.ले रत्ननगर १ पुरानो ज्योतिहल रहेको ठाउँमा सिनेमाहल सहितको सुविधा सम्पन्न सिटी सेन्टर सञ्चालन गर्न लागेको हो । सिटी सेन्टरको भवनको बुधवार रत्ननगरका मेयर नारायण वनले शिलान्यास गरेका छन् ।
मानवीय आवश्यकता भित्र पर्ने सबै सामग्री एउटै भवनमा उपलब्ध हुने गरी लिफ्ट सहितको तीन तले भवन निर्माण हुने प्रा.लिका सदस्य एवम् सौराहाका पर्यटन व्यवसायी दीपेन्द्रप्रसाद खतिवाडाले जानकारी दिए ।
सौराहाका १५ जना व्यवसायीले १५ करोड लगानी गरेर पूर्वी चितवनमै सबैभन्दा ठूलो सिटी सेन्टर सञ्चालन गर्न लागेको हो । कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वनले भाटभटेनी बजारको झझल्को आउने गरी पूर्वी चितवनमा एउटा सुविधा सम्पन्न सपिङ सेन्टरको आवश्यकता रहेको भन्दै व्यवसायीहरुले सञ्चालन गर्न लागेको सिटी सेन्टरले त्यो आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68