२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

अल स्टारले चुम्यो नारायणी कप–२०७७ को उपाधि

प्रकाशित मिति : २०७७ माघ २ गते
photo : Ichchhakamana

आँबुखैरेनी / चितवनको नारायणी नदी किनारमा जारी नारायणी कप–२०७७ को उपाधी अल स्टार क्लब आँबुखैरेनी तनहुँले उचालेकोे छ । स्टार क्लबले शुक्रबार भएको फाईनल खेलमा भरतपुर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
खेलमा अल स्टारका लागि बिमल राना र विश्व अधिकारीले १–१ गोल गरेका थिए । जितसँगै अल स्टार क्लबले नगद ४० हजार रुपैयाँ हात पारेको छ । उपबिजेता भरतपुर फुटबल क्लबले नगद २० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
जुगेडी फुटबल क्लबलाई हराउँदै अल स्टार क्लब फाइनलमा प्रवेश गरेको हो । माघे संक्रान्तिको अवसर पारेर नारायणी एकता क्लबले सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98