२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अविश्वास प्रस्ताव दर्ता भएका प्रदेश सभाको बैठक आज

प्रकाशित मिति : २०७७ माघ ७ गते

काठमाण्डौ / प्रदेश नम्बर १ र बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध नेकपाका प्रचण्ड–नेपाल समुहका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
प्रचण्ड–नेपाल समुहले बागमतीमा अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाउने गरि कसरत गरिरहेको छ । तर, नेकपाको ओली पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव असफल बनाउने गरि नेता कार्यकर्ता आफ्नो पक्षमा पार्ने गरि पहल गरिरहेका छन् ।
प्रदेश नम्बर १ को बैठक दिउँसो २ बजे बोलाइएको छ भने बागमती प्रदेशमा अपरान्ह ३ बजे बैठक बस्नेछ। संविधानको धारा १ सय ८८ ले विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था गरेको छ ।संविधानको धारा १ सय ८८ को उपधारा १ र २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मतको लागि राखेको प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतले पारित हुन नसकेमुख्यमन्त्री पदमा रहन मिल्दैन । त्यसपछि धारा १ सय ६८ अनुसार प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था संविधानले गरेको छ ।
यसैबीच,प्रदेश १ को काँग्रेसको संसदीय दलको बैठक आजपनि बस्दैछ । आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारे निर्णय गर्न हिजो बसेको छ बैठक बिना निस्कर्स सकिएपछि बैठक आज फेरि बस्न लागेको हो । मुख्यमन्त्री राईलाई पदमा रहिरहन र प्रचण्ड–नेपाल समुहलाई अविश्वासको प्रस्ताव पास गर्न पनि काँग्रेसको समर्थन चाहिन्छ । तर, काँग्रेसले यसबारे केही निर्णय गरेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09