२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

रामजानकी बालिका आश्रमलाई ३ थान साईकल सहयोग

प्रकाशित मिति : २०७७ माघ १४ गते

चितवन / रामजानकी बालिका आश्रम देवघाटलाई साईकल सहयोग भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर १ देवघाटमा रहेको रामजानकी बालिका आश्रममा आश्रीत बालिकाहरुको लागि तिन थान साईकल सहयोग गर्नु भएको हो । आश्रममा रहेका बालिकाहरुलाई छोटो दूरीको यात्रा र अध्ययनका लागि सहयोग पुराउने उदेश्यले साईकल सहयोग गरीएको समाजसेवी रुपा पियाले बताउनु भयो ।
अघिल्ला वर्षहरुमा खाद्यन्न, न्यानो कपडा सहयोग गर्दै आएपनि यस वर्ष भने अध्ययन गर्न जादा समयको बचत होस भन्ने उदेश्यले साईकल सहयोग गरिएको पियाले बताउनु भयो । आश्रममा २३ जना बालिकाहरु आवासिय रुपमा रहेर अध्ययन गरीरहेका छन् । बिशेष गरेर बालिकाहरुलाई संस्कृति शिक्षामा अगाडी ल्याउने उदेश्य सहित बालिका आश्रम अगाडी बढेको छ ।
सो अवसरमा समाजसेवी विनिता केसीले एक थान र रुपा पिया, ओममाया तमाङ, धनु थापा, बिनिता केसी, हिरा आले, मनु राना, गिता श्रेष्ठ, ज्ञानु गुरुङ, प्रेमु राई, शोभा जिसी, पार्वती राई, कोपिला थापा, सरिता श्रेष्ठले सो साईकल सहयोग गर्नुभएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45