Opens in a new tab
२०८३ मंसिर ८, सोमबार
November 23, 2026
२०८३ मंसिर ८, सोमबार
November 23, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मकवानपुरमा ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम हुने

प्रकाशित मिति : २०७७ माघ २३ गते
File photo : google

मकवानपुर / तामाङ समुदायको २८५७ औ लाङ ल्हो (गाई बर्ग) सोनाम ल्होछारको अवसरमा मकवानपुरको पदमपोखरीमा ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
फागुन ३ गते साँस्कृतिक कार्यक्रम मुल समारोह समितीको आयोजनामा हेटौँडा १३, ठुलोथली, गुम्बाडाँडामा हुने साँस्कृतिक कार्यक्रमको बारे जानकारी गराइएको हो ।
साँस्कृतिक कार्यक्रममा भेषभुषा, संस्कृति, तामाङ संस्कृति र स्थानिय कलाकारहरुको बिशेष प्रस्तुती रहने कार्यक्रमको संयोजक आइमान मोक्तानले बताए । कार्यक्रममा स्थानिय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने उनले बताए ।
कलाकारहरुमा विश्व दोङ, टिका भोम्जन, सुनिता रुम्बा, सुशिल थिङ र कोरियोग्राफर मेगना मगर लगायतको प्रस्तुति रहने मोक्तानले बताए ।
तामाङ संस्कृतिलाई जोगाउन प्रत्येक वर्ष कार्यक्रमको आयोजना गरिएको लामाले बताए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले रहने भएका छन् ।
कार्यक्रम दिउँसो २ बजे सुरु भएर बेलुका १० बजेसम्म रहने कार्यक्रम संयोजक मोक्तानले बताए । उनले प्रहरी र कार्यक्रम मुल समारोह समिती मिलेर सुरक्षा ब्यवस्था राम्रो बनाउने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.41
163.07
UK Pound Sterling
1
193.96
194.75
Swiss Franc
1
175.88
176.60
Australian Dollar
1
98.55
98.95
Canadian Dollar
1
103.33
103.75
Singapore Dollar
1
114.77
115.24
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.36
4.38
UAE Dirham
1
40.29
40.45
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
11.06
11.11
Swedish Kroner
1
14.51
14.57
Danish Kroner
1
21.73
21.82
Hong Kong Dollar
1
18.88
18.96
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.29
393.88
Omani Rial
1
384.36
385.92