March 19, 2025
- ADVERTISEMENT -

बागमती प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको संभावना

February 6, 2021

काठमाडौँ / देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही भूभागमा हल्का वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनेछ ।
आज दिउँसो प्रदेश १ का धेरै स्थानहरु, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ महाशाखाको अनुमान छ ।
बागमती प्रदेशमा बर्षा संगै हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -