हेटौंडा / माघ १४ बाट सुरु भएको कोरोना भाइरस विरुद्धको खोप लागाउने अभियानमा आजको दिनसम्म मकवानपुरमा १ हजार ४ सय १९ जनाले खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा १ सय २० जनाले कोरोना विरुद्धको खोप लागाएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोनाविरुद्ध खोप लिनेको संख्या १ हजार ४ सय १९ जना पुगेको हो ।
खोप लिनेहरुमा प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शव बाहनका चालक र सहचालक,फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक,खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयं सेवक, शव व्यवस्थापनमा खटिएकाहरू, स्वास्थ्य स्वयंसेवकहरु रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
खोप लिनेहरुको स्वास्थ्य अवस्था सामान्यनै रहेको कार्यलयले जनाएको छ ।
- ADVERTISEMENT -

मकवानपुरमा १ हजार ४ सय १९ जनाले लगाए कोरोना खोप

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36












