२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

चितवनको भतेरी जंगलमा सडक दुर्घटना, नौजना घाइते

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. १ भतेरी जंगलमा सडक दुर्घटना भएको छ । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा२ख ७९६७ नं.को माईक्रोले विपरीत दिशाबाट जाँदै गरेको बा२च २८२४ नं.को कार, ना१७प ४०१२ नं.को मोटरसाइकल र ना२७प ७०८९ नं.को मोटरसाइकललाई ठक्कर दिँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार घाइतेहरु हुनेहरुमा मोटरसाइकल चालक भरतपुर २५ बस्ने वर्ष २५ को सुमन गुरुङ, माडी नगरपालिका ८ बस्ने वर्ष ४२ को धु्रव पौडेल, कार चालकका धादिङ ज्वालामुखी गाउँपालिका वडा नं. १ बस्ने एकै परिवारका वर्ष ३६ को हरिप्रसाद तिवारी र उनकी श्रीमती वर्ष २८ की सिर्जना तिवारी र छोरा वर्ष ९ का हर्षित तिवारी, छोरी वर्ष ३ की हार्षिका तिवारी रहेका छन् । उनीहरु सबैको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तैगरी नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको अर्का मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा नं. २९ वर्ष ५२ का सुकमान तामाङ, माइक्रोसमा सवार पर्सा संखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ का वर्ष २३ का सन्दिपकुमार साह, बारा महागढीमाई नगरपालिका ११ बस्ने वर्ष ३७ का मनोज कुमार साह सोनार रहेको प्रवक्ता थापाले बताए । उनीहरु सबैको अवस्था रहेको सामान्य रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले ठक्कर दिने माईक्रो, माईक्रो चालक, कार र २ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20