रत्ननगर / पूर्वी चितवनको रत्ननगर नगरपालिकामा कोरोना विरुद्धको खोपको प्रभावकारिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वास्थ्य शाखाले खोपको प्रभावकारिता र आगामी खोप अभियानका बारेमा जानकारी दिने उद्देश्यले मंगलवार कार्यक्रम गरेको हो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले अहिलेसम्म स्वास्थ्यकर्मी,कर्मचारी,जनप्रतिनिधि र पत्रकार गरी २ हजार ३८३ जनाले खोप लगाएको र दोस्रो चरण अन्तर्गत १० हजार ज्येष्ठ नागरिकलाई खोप लगाइने कार्यक्रम रहेको जानकारी दिए । ५५ बर्ष माथीका नगर भित्रका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको पौडेलले जानकारी दिए । कार्यक्रममा रत्ननगर अस्पतालका डा.महेश पौडेलले कोरोना खोपको असर र प्रभावकारिताको विषयमा सहजीकरण गरेका थिए ।
उनले दीर्घरोगीले पनि कोरोना विरुद्धको खोप लगाउन सक्ने बताए । उनले गर्भबती,सुत्केरी आमा,गम्भीर एलर्जी बाहेक अन्य रोग दीर्घरोगीहरुले खोप लगाउन सक्ने बताए । फागुन २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुदैछ । नगर भित्रका स्वास्थ्यचौकी र नगर स्वास्थ्य केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप लगाउनको लागि प्रत्येक स्वास्थ्य संस्थामा तालिम प्राप्त दुई जना स्वास्थ्यकर्मी खटाइने छ । खोप अभियानलाई प्रभावकारी बनाउन वडा स्तरीय समन्वय समिति बनाइने स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।
कार्यक्रममा निमित्त नगर प्रमुख विमला दुवाडीले कोरोना विरुद्धको खोप अभियानमा सहभागीहुन नगरबासीहरुलाई आग्रह गरिने । डराएर खोप नलगाएको पाएको छु उनले भनिन् सामान्य असर देखिन्छ,त्यसैका आधारमा खोप अभियानबाट बन्चित हुनुहुदैन । कार्यक्रममा वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कर्मचारीहरुको सहभागिता रहेको थियो ।
- ADVERTISEMENT -

१० हजार ज्येष्ठ नागरिकलाई खोप लगाइने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22













