२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘आधिकारिक कम्पनीबाट कारोबार गर्दा ढुक्क’ – अध्यक्ष कौडेल

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते

चितवन / एस एण्ड पी कम्पनीले सातौं वार्षिकोत्सवको समीक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शनिबार पत्रकार सम्मेलन मार्फत समीक्षात्मक कार्यक्रम सम्पन्न गरेको प्रबन्ध निर्देशक सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा हाम्रो एफ.एम.का अध्यक्ष भोजराज कौडेलले सरकारले प्रदान गरेको आधिकारिक कम्पनीबाट कारोबार गर्दा ढुक्क हुने बताए । सरकारबाट स्वीकृति नलिई संचालन गरेका कम्पनीहरुबाट कारोवार गर्दा जनता ठगिएको उनको भनाइ थियो ।
उनले कम्पनी दर्ता गर्ने आधिकारिक दर्तावालाहरुलाई सही र व्यवसायिक हिसाबले मूल्य लिन आग्रह गरे । समाज सुधारका लागि बिचौलियाहरुबाट बच्न र यसका लागि हामीबाटै केही योगदान गर्न सके परिवर्तन हुने उनले बताए ।
कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले एस एण्ड कम्पनी नेपाल सरकारबाट स्वीकृति प्राप्त चितवनको एक मात्र आधिकारिक कम्पनी भएको बताए । सरकारले चितवन लगायत देशभरि १७ ठाउँलाई मात्र कम्पनी दर्ता गर्ने आधिकारिकता दिएको उनले भने ।
उनले आधिकारिक ठाउँमा मात्र आफ्नो फर्म, कम्पनी दर्ता गर्न आग्रह गरे । अनधिकृत रुपमा संचालित अन्य ठाउँबाट दर्ता गर्दा दुःख पाउने, झन्झट हुने, बढी पैसा तिर्नु समस्याबाट बच्न आधिकारिक ठाउँबाट काम गर्न सबैलाई उनले सुझाव दिए ।
उनले आम्दानीको केही प्रतिशत सामाजिक काममा लगाउने प्रतिबद्धता समेत व्यक्त गरे । भविष्यमा असहाय, गरिब, वृद्धवृद्धाहरुलाई सेवा गर्ने लक्ष्य रहेको र यसअघि पनि विभिन्न सहयोग आफूले गर्दै आएको उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91