काठमाडौं / नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता भूमिगत अवस्थाबाट खुला रुपमा आउन थालेका छन् । खुला राजनीतिमा फर्किएको चन्द समूह अब कसरी अघि बढ्छ ? पार्टीगत संरचना कस्ता हुनेछन् रु नेता कार्यकर्ता कुन रुपमा प्रस्तुत हुनेछन् ? सरकारसँग सहमति भएकाबाहेक नलेखिएका सहमति के–के छन् भन्ने चासो र उत्सुकता आमरुपमा बढेको छ । तीन बुँदे सहमतिमा नपरेका–नलेखिएका तर सरकार र नेकपाबीच भद्र सम्झौताबारे वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेले केही स्पष्ट पारेका छन् । प्रतिबन्धपछि लागेका कतिपय जघन्य किसिमका मुद्दा फिर्ता र खारेजीबारे सरकारसँग अर्को समझदारी आवश्यक भएको उनले बताए ।
राजनीतिक एजेन्डालाई जनतामा लैजान सबै किसिमका विचार–सिद्धान्त राख्ने शक्तिसँग आफ्ना गन्तव्य र मागबारे पार्टीमा निर्णय गराएर छलफल चलाइने उनले खुलासा गरे । अन्तरिम संयुक्त सरकार र सर्वपक्षीय सम्मेलन पनि आफ्नो एजेन्डा रहेको उनले सुनाए । अदालतको आदेशबाट ब्यूँतिएको प्रतिनिधिसभाले निकास नदिने र यो विघटनकै बाटोमा जाने निष्कर्ष आफ्नो पार्टीको रहेको उनले सुनाए ।
राजावादीदेखि संसद्मा भएका अरु राजनीतिक शक्तिसँग पनि चन्द समूहले छलफलको तयारी थालेको छ । यो समचार आजको कान्तिपुर दैनिकमा छ ।
- ADVERTISEMENT -

विप्लव समूहको भावी योजना खुलासा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नागरिकको सुरक्षामा हेलिकप्टर प्रयोग गर्छौँ – गृहमन्त्री गुरुङ

फिफा विश्वकप : उज्बेकिस्तानलाई हराउँदै कोलम्बियाले गरे विजयी सुरुवात

एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदान धमाधम निर्माण सुरु

लाम्पाटामा संयुक्त अस्थायी सुरक्षा वेश स्थापना

फिफा विश्वकप फूटबल : क्रोएसियालाई पराजित गर्दै इंग्ल्याण्डको विजयी सुरुवात
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.95
151.55

European Euro
1
174.95
175.65

UK Pound Sterling
1
202.36
203.17

Swiss Franc
1
190.37
191.12

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
107.71
108.13

Singapore Dollar
1
117.62
118.08

Japanese Yen
10
9.42
9.46

Chinese Yuan
1
22.33
22.42

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.40
41.57

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
41.10
41.27

Malaysian Ringgit
1
37.11
37.25

South Korean Won
100
9.95
9.99

Swedish Kroner
1
16.06
16.13

Danish Kroner
1
23.40
23.50

Hong Kong Dollar
1
19.27
19.34

Kuwaity Dinar
1
491.77
493.73

Bahrain Dinar
1
400.39
401.98

Omani Rial
1
392.09
393.65






