कुरिनटार / चितवनको इच्छाकामना गाउँपालिकामा पनि आजदेखि कोरोना खोप लगाउदैछ। गाउँपालिकाको ७ स्थानबाट ६५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई कोरोना खोप लगाउदैछ।
गाउँपालिकाको वडा नं. १ मा सामुदायिक स्वास्थ्य सेवा केन्द्र भाराङ र काउले स्वास्थ्य चौकी, वडा नं. २ मा आधारभुत स्वास्थ्य केन्द्र काउँले, वडा नं. ३ मा आधारभुत स्वास्थ्य केन्द्र माझगाउँ, वडा नं. ४ मा दारेचोक स्वास्थ्य चौकी, वडा नं. ५ मा पामडाँडा स्वास्थ्य चौकी, वडा नं. ६ मा चण्डिभञ्ज्याङ स्वास्थ्य चौकी, वडा नं. ७ मा दाहाखानी स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्र स्याङदीबाट कोरोना खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।
इच्छाकामनाको ९ स्थानमा आजदेखि लगाइने कोरोना विरुद्धको खोप

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नागरिकको जीउधन सुरक्षाका लागि सबै संयन्त्र परिचालन

त्रिशूली भेलमा फसेका तामाङ दम्पत्तीको ३० घण्टापछि सकुशल उद्धार

भोटेकोशी बाढी अपडेट : ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ बेपत्ता

रसुवागढीमा लेदोसहित आएको भोटेकोशीको बाढीले ठूलो क्षति

धार्मिक पर्यटन प्रबर्ध्दनमा देवघाट : गाउँपालिकाद्वारा प्रचार-प्रसारमा जोड
- ADVERTISEMENT -
