२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इच्छाकामनाका १६६ जनाले लगाए कोरोना विरुद्धको खोप 

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते

कुरिनटार / चितवनको इच्छाकामना गाउँपालिकाका १६६ जना जेष्ठ नागरिकहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन्। आइतबार पहिलो दिन गाउँपालिकाको ९ वटा स्वास्थ्य संस्थाहरु मार्फत ६५ बर्षमाथिका जेष्ठ नागरिकहरुले खोप लगाएका हुन्। ९८ पुरुष र ६८ महिला गरि १६६ जनाले पहिलो दिन कोरोना विरुद्धको खोप लगाएको गाउँपालिका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो।
गाउँपालिकाको वडा नं. १ मा सामुदायिक स्वास्थ्य सेवा केन्द्र भाराङ र काउले स्वास्थ्य चौकी, वडा नं. २ मा आधारभुत स्वास्थ्य केन्द्र काउँले, वडा नं. ३ मा आधारभुत स्वास्थ्य केन्द्र माझगाउँ, वडा नं. ४ मा दारेचोक स्वास्थ्य चौकी, वडा नं. ५ मा पामडाँडा स्वास्थ्य चौकी, वडा नं. ६ मा चण्डिभञ्ज्याङ स्वास्थ्य चौकी, वडा नं. ७ मा दाहाखानी स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्र स्याङदीबाट कोरोना खोप लगाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09