चितवन / इच्छाकामना गाउँपालिका वडा नं १ कालिङडाँडा र काउलेका चेपाङ समुदायलाई बोका वितरण गरिएको छ । सपना भिलेज सोसन इम्प्याक्टले प्रतियोगिता मार्फत चेपाङ समुदायको जीवनस्तर उकास्ने उद्देश्यले फलफुलका विरुवा र बोयर जातको बोका वितरण गरेको हो ।
परियोजना अन्तर्गत यहाँका चेपाङ समुदायलाई ११ समुहमा विभाजन गरिएको र प्रत्येक समुहलाई २÷२ वटाका दरले २२ वटा बोका वितरण गरिएको छ । चेपाङ बस्तीमा आयोजित कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले संयुक्त रुपमा समुहका अगुवाहरुलाई बोका हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङ चेपाङ समुदायको आर्थिक तथा सामाजिक विकासको लागि गाउँपालिकाले चेपाङ उत्थान कार्यविधि तयार गरेको र कार्यविधि अनुसार नै चेपाङ समुदायलाई बोयर बोका वितरण गरिएको बताइन् । ‘अब मागेर होइन गरेर खानु पर्छ’, उनले भनिन्, ‘गरेर खाने वाताबरण गाउँपालिकाले बनाउने छ ।’
इम्प्याक्टका अध्यक्ष गिरीले चेपाङ समुदायको जीवनस्तर उकास्न परियोजना सुरु गरिएको भन्दै दैनिक जीवनमा चेपाङ समुदायले गर्ने क्रियाकलापलाई प्रतियोगितामा समावेश गरी आर्थिक उन्नतिको बाटो पहिचान गरिएको बताए ।
कार्यक्रमा वडा नं १ का वडाध्यक्ष नन्दलाल गिरी, गाउँपालिकाकी प्रबक्ता सावित्री गुरुङ, विदेशी नागरिक देवी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा परियोजनाका निर्देशक सुजन बस्नेतले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चेपाङलाई आयआर्जनको लागि फलफूलको विरुवा र बोका

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09













