February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तामाङ पत्रकार संघ चितवनको शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन (भिडियो)

May 1, 2021

चितवन / तामाङ पत्रकार संघ चितवनद्वारा शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम गरिएको छ । कार्यक्रम नेपाल पत्रकार महासंघ चितवनको सभाहल सम्पन्न भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा प्रमुख अतिथि माननीय ओमबहादुर घलानले ब्यानर वाचन गरेर कार्यक्रम शुभारम्भ गरेको थियो भने अध्यक्ष ज्ञानेन्द्र तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । [With Video]

- ADVERTISEMENT -