चितवन / गैंडाको आक्रमणमा परी एक महिला घाइते भएकी छिन् । भरतपुर वडा नं. १२, राइनो ताल नजिकै सोही स्थान बस्ने गणेशबहादुर तामाङकी श्रीमती अस्मिता तामाङलाई गैंडाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सरोज गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार वर्ष २६ की घाइते तामाङ राइनो ताल नजिकै निउरो टिप्ने क्रममा गैंडाले आक्रमण गरेको हो । गोन्द्राङ प्रहरी चौकीबाट खटिएको टोलीले तामाङलाई उपचारको लागि चितवन मेडिकल कलेज पठाएको छ ।
चितवनमा गैंडाको आक्रमणबाट एक महिला घाइते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
