चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा दुई हप्ता थप गरेको छ । प्रशासनले आगामी जेठ १३ गतेसम्म निषेधाज्ञालाई थप गरेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न डिसिसिएम चितवनले सिफारिस गरेको हो । उक्त सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
भोलि बैशाख ३१ गते शुक्रबार पहिलो चरणको निषेधाज्ञा सकिदैँ छ । अबको निषेधाज्ञा थप कडाइ हुने उनले बताए । यसअघि बैशाख १६ गते राति १२ बजेबाट निषेधाज्ञा सुरु भएको थियो ।
चितवन थप दुई हप्ता निषेधाज्ञा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
